प्रचण्डद्वारा नेताहरुसँग छलफल तीब्र, अध्यादेशबारे बहस अब स्थायी समितिमा लाने तयारी
nepalkhabar.com · Tue Apr 21 17:07:46 UTC 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नगरी दीर्घकालीन महत्वको दुई वटा अध्यादेश ल्याएपछि त्यसबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केही प्रमुख नेताहरुसँग छलफल र परामर्श तीव्र पारेका छन्।
मंगलबार प्रचण्डले सचिवालयका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग टेलिफोनमा छलफल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)