दुई अध्यक्षबीच कुरा नमिले सोमबार पनि स्थायी कमिटी बैठक स्थगित हुन सक्ने
setopati.com · Sun Jul 05 17:44:00 UTC 2020
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आइतबारको भेटमा आ-आफ्नो अडान यथावत् राखेका छन्। भेटमा दुई अध्यक्षबीच केही बेर विवाद भएको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। जवाफमा प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याए। उनले आ-आफ्नो बाटो तय गर्न चेतावनीसमेत दिएको स्रोतले बतायो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)