विकास समितिद्वारा तारागाउँ रिजेन्सी होटलको जग्गा फिर्ता गर्न मन्त्रालयलाई पत्राचार
nepalkhabar.com · Tue Jun 02 17:29:00 UTC 2020
तारागाउँ विकास समितिले हायात होटल सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सी होटल लिमिटेडको नाममा रहेको १ सय ५० रोपनी जग्गा फिर्ता ल्याउन र बाँकी जग्गाको लिज सम्झौता भङग गर्न पर्यटन मन्त्राललाई पत्राचार गरेको छ।
समितिका अध्यक्ष प्रल्हाद न्यौपानेले संसदीय समितिले दिएको निर्देशनअनुसार नै जग्गा समितिले प्राप्त गर्नुपर्ने अवस्था देखिएको उल्लेख गरी मंगलबार मन्त्रालयलाई पत्र पठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)