मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् बैठकद्वारा प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणाको तयारी

lokaantar.com · Fri May 21 18:59:56 GMT 2021

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणाको तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको बैठकबाट प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति घोषणाका तयारी भइरहेको बालुवाटार उच्च स्रोतले जनाएको छ ।

राष्ट्रपतिले प्रधानमन्त्रीका लागि पेश भएको केपी ओली र शेरबहादुर देउवा दुबैको दावी अस्वीकृत गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)