र्यापिड टेस्टमा सप्तरीका २ जनामा कोरोना पोजिटिभ देखियो
nepalkhabar.com · Tue Apr 14 17:30:34 UTC 2020
कोरोना संक्रमण भए–नभएको भनी तीव्र रुपमा गरिने बिधि र्यापिड डायग्नष्टिक टेष्ट (आरडीटी)मा सप्तरीकाा दुईजनामा कोरोना संक्रमण देखाएको छ।
भारतको राजधानी दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनाको र्यापिड परीक्षण गर्दा २ जनाको पोजिटिभ नतिजा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)