पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
kharibot.com · Wed Oct 14 18:01:00 UTC 2020
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
रक्तचाप बढेपछि उनलाई बुधबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)