प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी नियुक्त
lokpath.com · Mon Aug 17 18:11:19 UTC 2020
काठमाडौं । नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त भएकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (आईतवार) बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको हो । दुर्गा भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)