एक्लिएका ओली दल फुटाउने अध्यादेश फेरि ल्याउने गृहकार्यमा
hamrakura.com · Thu Jun 25 17:33:00 UTC 2020
काठमाडौं। सत्तारुढ नेकपाको बुधवारको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्तै धेरै गुनासो गरे। नेकपाका अध्यक्ष र प्रधानमन्त्री समेत रहेका ओली निकै कमजोर रुपमा प्रस्तुत हुँदा आफूलाई चौतर्फी घेरावन्दीमा पारेको अभिव्यक्ती समेत दिए। वहुमतको खेल गर्न खोजेको बताउने क्रममा उनले आफूलाई अत्यन्तै कमजोर रहेको पेश गरे।
हुन पनि अर्का अध्यक्ष प्रचण्डले पालैपालो प्रधानमन्त्री हुने कुरा त्यागेर कमजोरी गरेको कुरा नेकपा बैठकमा भन्न भ्याए। प्रधानमन्त्रीको अहंकार बढेको भनेर प्रचण्डले वैठकमै ओलीको हुर्मत लिएपछि उनी एकाएक कर्कलो गलेको जस्तै देखिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)