दैनिक कालो दाग भएको केरा खानुका फाइदा...
lokaantar.com · Fri Dec 25 17:45:00 UTC 2020
छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।
पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका रोगबाट बचाउँछ । पूर्ण रुपमा पाकेको केराको बोक्रामा केही काला दाग देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)