मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन मरिहत्ते देउवाको एमसीसी पारित गर्न ?

nepalghatana.com · Mon Jan 10 00:16:00 GMT 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नैपर्ने अडान राख्दै आउनुभएको छ । चार वर्षअघि आफैं प्रधानमन्त्री हुँदा अमेरिकासँग सम्झौता भएको ५ सय मिलियन अमेरिकी डलर बराबरको सम्झौता कार्यान्वयन गर्न देउवा लाग्नु भएको छ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटमा समेत संसदमा गतिरोध अन्त्य गर्न र एमसीसीलाई अनुमोदनका लागि विशेष जोड दिनुभएको थियो । एमसीसी पारित गर्नका लागि देउवाको मरिहत्ते किन ?

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)