वाह ! खुलेको काठमाडौं (तस्वीहरु)
himalkhabar.com · Sun May 10 17:36:36 UTC 2020
कोभिड–१९ को महामारी रोकथामका लागि गएको ११ चैतदेखि जारी देशब्यापी बन्दाबन्दी कायमै छ । लामो समयको बन्दाबन्दीले जनजीवन नराम्रोगरी प्रभावित बनेको छ ।
अत्यावश्यक बाहेकका काममा कसैलाई पनि घर बाहिर निस्कन दिइएको छैन । तर, बन्दाबन्दीकै कारण मौसममा भने ठूलो सुधार देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)