शेखरलाई किनारा लगाउँदै देउवा
ekantipur.com · Tue Jan 04 00:51:31 GMT 2022
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनमा ‘मौन’ बसेर सहयोग गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सक्रिय बनाएर आफूसँग प्रतिस्पर्धामा उत्रिएका शेखर कोइरालालाई ‘साइज’ मा राख्ने रणनीतिमा अघि बढेका छन् ।
केन्द्रीय कार्यसमितिमा मनोनयन र राष्ट्रिय सभा उम्मेदवारी तय गर्दा उनको रणनीतिको चित्र देखिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)