नीदरल्याण्ड्सविरुद्ध पाकिस्तानको सहज जीत
kalakarmi.com · Fri Oct 06 16:19:59 GMT 2023
हैदरावाद– पाकिस्तानले विश्वकप २०२३ मा आफ्नो अभियान उत्कृष्ट जीतसहित गरेको छ । शुक्रवार राति सम्पन्न भएको खेलमा पाकिस्तानले नीदरल्याण्ड्सलाई ८१ रनले पराजित गरेको छ ।
आजको खेलमा पाकिस्तानले नीदरल्याण्ड्सलाई जीतका लागि २८७ रनको लक्ष्य दिएको थियो, जसलाई पछ्याउने क्रममा नीदरल्याण्ड्सको टीम २०५ रनमै अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)