साउदी, कतार र मलेसियामा यस्तो छ कोरोनाको अवस्था
lokpath.com · Sun Apr 19 17:51:30 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ कारण यो समाचार तयार पार्दासम्म १ लाख ६४ हजार ४९ जनाको मृत्यु भएको छ । भने हालसम्म विश्वभर २३ लाख ८६ हजार ४ सय ७८ जना मानिसमा कोरोना संक्रमण भएको र ६ लाख १३ हजार ३ सय ६७ जना मानिस उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने ५४ हजार ३ सय ४१ जनाको अवस्था गम्भिर रहेको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा धेरै नेपाली रहेको खाडी मुलुक साउदी अरबमा हालसम्म कोरोनाको कारण ९७ जनाको मृत्यु भइसकेको र आजमात्र ५ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म त्यहाँ ९ हजार ३ सय ६२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)