पेनस्टक पाइपमा भन्सार बढाएर अर्थमन्त्रीले भारतीय बिजुली प्रबर्द्धन गरे
hamrakura.com · Tue Jun 09 17:46:00 UTC 2020
दिनेश शिवाकोटी चिन्तक
काठमाडौं। कमिशनको लोभ लगायत निहित स्वार्थमा करीब ६ हजार मेगावाटको जलविद्युत आयोजनालाई ‘लेउ र तिर’ पीपीए भुक्तानी प्रणालीमा नेपाल विद्युत प्राधिकरणले नीजि उत्पादकहरु निर्माण सम्झौता गरेको छ। नीजि उत्पादकहरु जलविद्युत आयोजनाको निर्माणमा लागिरहँदा जलविद्युत आयोजनाको लागि चाहिने पेनस्टक पाइप लगायत अन्य उपकरणमा सरकारले बजेट मार्फत भन्सार दर बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)