कर्णाली प्रदेशमा सय कट्यो संक्रमितको आँकडा, शनिवार ५९ जनामा कोरोना पुष्टि
pahilopost.com · Sat May 30 17:59:17 UTC 2020
काठमाडौं : कर्णाली प्रदेशमा शनिवार कोरोना भाइरसका ५९ नयाँ संक्रमित थपिएका छन्। योसँगै कर्णालीमा संक्रमितको संख्या १०५ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। जसमा १७ देखि ५० वर्षका पुरुषहरु रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)