यस्तो छ आजको मौसम
setopati.com · Sun Oct 29 01:03:00 GMT 2023
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
देशभर चिसो क्रमशः बढ्दो क्रममा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार मनाङको तापक्रम माइनस १ डिग्री मापन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)