निद्रामा बर्बराउनुहुन्छ? नआत्तिनुस्
lokaantar.com · Fri Aug 28 16:56:06 UTC 2020
कोही कोही मानिसको निद्रामा बोल्ने बानी हुन्छ। अंग्रेजीमा यसलाई सोम्नीलोकी भनिन्छ। यसरी निद्रामा बर्बराउने मान्छेका कुरा सुन्न मजा हुन्छ।
मध्यरातमा हामीमध्येका केही के के बर्बराउँछौं । ती अरूलाई बुझ्न गाह्रो हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)