पुलिस क्लब अगाडि नै अनसन बसे ‘इनफ इज इनफ’ का अभियन्ताहरु
baahrakhari.com · Wed Jul 29 17:00:00 UTC 2020
काठमाडौं । ‘इनफ इज इनफ’ का युवाहरुले आफूलाई प्रहरीले 'अपहरण शैली' मा पक्राउ गरेको र दुर्व्यहार गरेको भन्दै नेपाल पुलिस क्लब अगाडि अनसन बसेका छन् ।
अनशन बस्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुन्द्र केसी, पवन मल्ल र सुजन थापा छन् । सिंहदरबारबाट बुधबार दिउँसो पक्राउ परेका उनीहरु साँझ छुटेलगत्तै अनसनमा बसेको एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)