मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलामा तत्काल चुनाव गर्नु ‘अपरिपक्वता’ हुने: विदेशमन्त्री रुबियो

barnanmedia.com · Sun Jan 04 22:59:48 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको बताएका छन् । उनले अहिले भेनेजुएलामा सरकारविशीन अवस्था रहेको तर यही अवस्थामा भेनेजुएलामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ धारणा हुने बताएका छन् ।

शनिबार अमेरिकी सेनाले मदुरोलाई पक्राउ गरेपछि भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबिसीको ‘मिट द प्रेस’ मा भने, “मलाई लाग्छ, यी सबै कुरा अहिले नै गर्नु ‘अपरिपक्व’ हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)