वाटसन र डुप्लेसिस चम्किदा चेन्नईले पञ्जाबविरुद्ध निकाल्यो १० विकेटको शानदार जित
pahilopost.com · Sun Oct 04 17:45:29 UTC 2020
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले किंग्स ११ पञ्जाबविरुद्ध सानदार जित निकालेको छ। दुबईमा भएको खेलमा चेन्नईले पञ्जाबलाई १० विकेटले पराजित गरेको हो।
१७९ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले १७ दशमलव ४ ओभरमै बिना कुनै विकेटको क्षति लक्ष्य भेट्याउन सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)