उत्तर कोरियाली नेता किम जीवित नै रहेको गुप्तचर संस्थाको दाबी
lokpath.com · Sun Apr 26 17:57:40 UTC 2020
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन जीवित नै रहेको अमेरिका र उत्तर कोरियाली गुप्तचर संस्थाहरुले बताएका छन् ।
पछिल्लो समय उनको स्वास्थ्यमा देखिएको जटिल समस्याका कारण उनको मृत्यु भएको समाचारहरु बाहिरिएका थिए । यसैक्रममा वासिङटन पोष्टले तीन सरकारी अधिकारीहरुलाई उद्धत गर्दै अमेरिकी तथा उत्तर कोरियाली गुप्तचर संस्थाका अनुसार उनी अझै जिवित नै रहेको उल्लेख गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)