कान्सपछि आलियाको ट्रोलिङ
ratopati.com · Mon May 18 00:25:45 GMT 2026

मुम्बई । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटबाट अभिनेत्री आलिया भट्टको एउटा भिडियो सोसल मिडियामा भाइरल भएपछि उनको ट्रोलिङ सुरु भएको थियो।
यस ट्रोलिङमाथि अहिले आलियाकी आमा तथा अभिनेत्री सोनी राजदानको प्रतिक्रिया सार्वजनिक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)