सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी प्रयोग हुँदैन : प्रधानमन्त्री
nepalsamaya.com · Wed Aug 19 18:09:00 UTC 2020
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बुधबार सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले आफू यसबारे सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गरी अंग्रेजी भाषाको प्रयोग हुन लागेका भएमा रोक्ने विश्वास दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)