प्रदिप गिरिको निधन
swasthyakhabar.com · Sat Aug 20 17:53:00 GMT 2022
काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदिप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा उनको निधन भएको हो।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको शनिबार राति ९ः३० बजे निधन भएको नेपाली कांग्रेसले जनाएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)