मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता गठबन्धनको ध्यान राजदूत नियुक्तितिर !

lokaantar.com · Fri Mar 04 01:33:18 GMT 2022

एमसीसी सम्झौता संसद्बाट अनुमोदनपछि सत्ता गठबन्धनका नेताहरू संसद् अवरोध फुकाउने र राजदूत नियुक्ति गर्ने छलफलमा जुटेका छन्।

गठबन्धनको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदनमा सहभागी सबैलाई धन्यवाद दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)