ग्रामीण विद्युतीकरणको रकम हिनामिना, वडाध्यक्षकै कारण बलेन बिजुली
thahakhabar.com
ओखलढुंगा : सिद्धिचरण नगरपालिका–१० बेतिनीका कृष्णबहादु थापा मगर गाउँमा बत्ती बल्ने भयो भनेर हर्षित भएको पनि ३ वर्ष बितिसक्यो। गाउँमा बत्ती बलेन। उनी मात्र हैन, गाउँपारिको उज्यालो हेरेर बसेका बेतिनी रुप्सेको मगर बस्तीका सबै बुढापाकाको खुसी कहिल्यै पूरा हुन सकेन।
नजिकै सदरमुकाममा बिजुली बलेको ३५ वर्ष पुग्न लाग्दा पनि आफूले बत्ती बालेर मर्ने धोको अझै पूरा मगर समुदायको। नगरपालिकाले २०७५–०७६ मा वडा नं. १० बेतिनीको रुप्सेमा केन्द्रीय विद्युत् विस्तारका लागि विनियोजन गरेको १५ लख ९९ हजार विनियोजन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)