गोरखापत्र संस्थानका तत्कालीन दुई महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
farakdhar.com · Fri Jun 05 18:03:33 UTC 2020
गोरखापत्र संस्थानले गर्ने कागज खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महाप्रबन्धकद्वय सुशील कोइराला र बसन्तप्रकाश उपाध्यायसहित चारजना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
भ्रष्टाचारको आरोपमा पर्नेमा गोरखापत्र संस्थानका अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्ति गर्ने प्रिन्टसेल इमेजिङका सञ्चालक दिपक भन्साली छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)