जनकपुरमा ड्रामाः बोर्ड बैठकमा माइन्युट च्यातेपछि थुनिए वडाध्यक्ष, नगरप्रमुख बाहिँरिदा नारा लाग्यो ‘तानाशाही चल्दैन’
pahilopost.com · Mon Jun 22 17:50:15 UTC 2020
जनकपुरधामः सोमबार जनकपुरधाम उपमहानगरको बोर्ड बैठक बस्यो। उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्न बैठक बोलाइएको थियो। तर बैठकमा नगर प्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै वडाध्यक्षहरुले विरोध जनाए। त्यसपछि मेयर समर्थक र विपक्षीबीच घम्साघम्सी भयो।
बैठक रोकियो। आन्दोलित वडाध्यक्षहरु बाहिरिए। तर उनीहरुलाई कार्यालयबाट बाहिर जान दिइएन। नगर प्रहरीले उपमहानगरको गेटमा ताला लगाएर असन्तुष्ट वडाध्यक्षहरुलाई भित्रै थुने।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)