कृषि विकास बैंकका ग्राहकले एपबाटै दुई लाखसम्म कर्जा लिन सक्ने
baahrakhari.com · Fri Apr 05 18:01:34 UTC 2024

काठमाडौं । कृषि विकास बैंकले कर्जासम्बन्धी नयाँ सुविधा सुरु गरेको छ । ‘एडीबीएल स्मार्ट एप’मार्फत नयाँ सुविधा सुरु गरेको हो ।
यस सुविधामार्फत योग्य ग्राहकले दुई लाख रुपैयाँसम्म प्रत्यक्ष रूपमा आफ्नै मोबाइल बैंकिङ एपबाट बिना धितो, कुनै कागजी कार्य तथा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)