६४ नेपालीले ज्यान गुमाएको बेलायतको यस्तो छ कोरोनासम्बन्धी तथ्यांक
lokpath.com · Thu May 21 17:45:28 UTC 2020
काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३६ हजार ४२ पुगेको छ । यस्तै नेपालीको बाक्लो बसोबास रहेको सो देशमा ६४ नेपालीले समेत कोरोनाकै कारण ज्यान गुमाएका छन् । उनीहरुमध्ये धेरैजसो पूर्व गोर्खा रहेका छन् ।
हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ५० हजार ९ सय ८ जना संक्रमित भएका छन् । बेलायतमा २० लाख भन्दा बढीमा कोरोना परीक्षण गरिसकिएको छ । गएको २४ घन्टामा ६७ हजार ६ सय ८१ जनामा परीक्षण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)