फ्रान्स, इटाली र जर्मनीको पछिल्लो कोरोना अपडेट
lokpath.com · Sat Jun 27 18:05:16 UTC 2020
काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ९८ हजार ९२५ जनाको मृत्यु भईसकेको छ भने ९९ लाख ९९ हजार १९८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५४ लाख १४ हजार ५५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ७०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)