सुनभन्दा महँगो छ यो चकलेट, एक वर्ष लगाएर पारियो तयार !
lokaantar.com · Thu Jul 16 17:12:19 UTC 2020
चकलेट सबैलाई मन पर्ने खानेकुरा हो। पोर्चुगलमा संसारको सबभन्दा महंगो चकलेट बनाइएको छ। यसको मूल्य लाखौंमा आउँछ।
चकलेटलाई विशेष प्याकेजमा बेचिनेछ। गहना बेचेजसरी यो चकलेट बेचिनेछ। ग्लोरियस चकलेट यूएई, रुस, अंगोला र अर्जेन्टिना पठाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)