अपडेट - भारतको केरलामा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु
baahrakhari.com · Fri Aug 07 17:17:00 UTC 2020
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य केरलाको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
दुबइबाट १९१ यात्रु बोकेर भारतको केरलाका लागि उडेको विमान कोझिकोडको कालीकट विमानस्थलको रनवेमा चिप्लिएको हो । उक्त विमान दुर्घटनामा दुईजना चालक दलका सदस्यसहित ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)