कोरोना प्रभावितका हिसावले नेपाल विश्वको ४४ औँ स्थानमा
lokaantar.com · Tue Oct 06 17:18:08 UTC 2020
कोरोना प्रभावित देशको सूचीमा नेपाल ४४ औँ स्थानमा रहेको छ । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५९ लाख नजिक रहेकोमा नेपालमा संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।
हालसम्म नेपालमा साढे ६७ हजार संक्रमित निको रहेकोमा अझैपनि २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)