कसलाई हुन्छ मस्तिष्कघातकाे जाेखिम ? कसरी बच्ने ?
farakdhar.com · Tue Jan 12 17:41:55 UTC 2021
हाम्रो शरिरको सबैभन्दा संवेदनशील अंगमध्ये एक हो, मस्तिष्क । मस्तिष्कलाई हाम्रो मुटुले अक्सिजनसहितको रगत पठाइरहेको हुन्छ जसका कारण हामीले गर्ने सबै क्रियाकलाप नियन्त्रित हुन्छन् ।
जब मस्तिष्कमा रगत प्रवाहमा बाधा हुन्छ, त्यो अवस्थालाई मस्तिष्कघात भनिन्छ । मस्तिष्कमा भएका रक्तनलीबाट रक्तस्राव भएको अवस्थालाई पनि मस्तिष्कघात भनिन्छ । मस्तिष्कका नसाहरु सुक्दा, फुट्दा, खुम्चिँदा वा तिनले राम्रोसँग काम नगर्दा मस्तिष्कमा अक्सिजन आपूर्ति रोकिन्छ र मस्तिष्कले काम गर्न सक्दैन । यो अवस्थालाई नै मस्तिष्कघात भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)