भारतको मुम्बईमा एक नेपाली सात महिनादेखि सम्पर्कबिहिन
dcnepal.com · Thu Feb 25 17:03:31 UTC 2021
भरत पौडेल
मुम्बई । कैलाली गौरीगंगा नगरपालिका ६ बन्भेडाका नवल बोगटी भारतको महाराष्ट्र राज्य अन्तर्गत मुम्बईबाट सात महिनादेखि सम्पर्कबिहिन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)