च्याँखे र भित्री चालबाजी अर्कै: प्रधानमन्त्रीका साझा उम्मेदवार छैनन् सत्ता गठबन्धनमा !
nepalghatana.com · Wed Oct 19 16:25:06 GMT 2022
राजनीतिक दलहरुले निर्वाचनमा जानुपूर्व आफ्ना भावी योजना घोषणापत्र मार्फत् सार्वजनिक गर्छन् । कतिले त भावी प्रधानमन्त्रीसमेत तोक्छन् । त्यसैलाई देखाएर मतदातासम्म पुग्ने चलन छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । तर सत्ता गठबन्धन दलमा चुनावपछिको प्रधानमन्त्री को भन्नेमा अन्योलमात्र छैन, भित्री चालबाजी अर्कै देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)