मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कस्तो छ ‘पोस्ट कोभिड’ समस्या ? जाडोमा कोरोना संक्रमण बढ्छ ?

baahrakhari.com · Wed Nov 24 01:06:00 GMT 2021

काठमाडौं । पाटन मानसिक अस्पतालको ओपीडीमा परीक्षणका लागि आउनेमा अधिकांश कोभिड संक्रमणपछि विभिन्न समस्या देखिएकाहरुको बाहुल्यता छ । विज्ञहरूका अनुसार गम्भीर संक्रमण भएका तथा परिवारका सदस्य गुमाएकाहरूमा पोस्ट कोभिडको समस्या धेरै देखिने गरेको छ ।

यसबाहेक कोभिड–१९ संक्रमणको जोखिमबाट बच्न अपनाइएका उपायहरूले नै धेरैमा पोस्ट कोभिड समस्याहरू निम्त्याएको मनोविदहरू बताउँछन् । मनोविद तृष्णा बिष्ट संक्रमणको दुईवटा लहरपछि मानिसहरूमा कुनै पनि काम अनिवार्य रूपमा गर्नै पर्ने, एउटै क्रियाकलाप दोहो¥याइरहने, निन्द्रा नलागनेजस्ता समस्या लिएर आउने गरेको बताउँछिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)