टीयूको लापरवाहीको अर्काे नमुना- क्यालेण्डरमै नभएको दिन परीक्षा तोकियो
nepalpress.com · Fri Mar 15 16:04:50 GMT 2024
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समयमै परीक्षा नगर्ने, नतिजा प्रकाशन नगर्ने, एउटा विषयमा अर्काे विषयकाे प्रश्नपत्र पर्ने, प्रश्नपत्र विगतकै दाेहाेरिने, परीक्षा अगावै प्रश्नपत्र बाहिरिनेसम्मका लापरवाहीप्रति विद्यार्थीको चरम गुनासो रहँदै आएको छ ।
यसैबीच त्रिविले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)