च्याङ्ग्रा चराउन चीन
dcnepal.com · Mon Oct 26 17:45:50 UTC 2020
महेन्द्रनगर । बझाङ्गको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा÷च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ ।
कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरु विगत पाँच वर्षयता काठमाडौँ र पोखरा लगायतका शहरमा चाडपर्व बेला बिक्री हुन थालेपछि बझाङ्गको साइपाल गाउँपालिकामा व्यावसायिक रुपमा भेडा÷च्याङ्ग्रा पालेर मनग्य आम्नादी गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)