चेन्नइको तेस्रो जित
baahrakhari.com · Tue Oct 13 18:00:00 UTC 2020
काठमाडौं । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्सले तेस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा चेन्नइले सनराइजर्स हैदरावादलाई २० रनले पराजित गरेको हो । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले हैदरावादलाई जितका लागि दिएको १६८ रनको लक्ष्य पछएको हेदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)