के छ राजनीतिक दल विभाजन सहज गर्न ल्याइएको अध्यादेशमा?
pahilopost.com · Mon Apr 20 17:44:36 UTC 2020
काठमाडौं: राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै देशमा राजनीतिक तरंग पैदा भएको छ। सत्तारुढ दल नेकपाभित्र विरोध शुरु भएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक पनि डाके।
राजनीतिक दलसम्बन्धी सो अध्यादेश सोमवार राष्ट्रपतिले जारी गरेकी हुन्। प्रधानमन्त्री ओलीको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। यसबारे पूर्वमाओवादी समूहले पार्टी फुटाउनकै लागि अध्यादेश ल्याइएको पनि आरोप लगाएका छन्। के छ त जारी अध्यादेशमा?
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)