अस्ट्रेलिया-नेपाल भिडन्त रोचक हुने, एसबीएसमा प्रत्यक्ष प्रशारण
setopati.com · Fri Feb 26 16:50:00 UTC 2021
कोरोना प्रभावमा थलिएको विश्वकप फुटबलको छनोट चरणका खेलको नयाँ तालिका सार्वजनिक भएको छ। जसमा अस्ट्रेलियाले आगामी मार्च ३० मा नेपालसँंग काठमाडौंमा अवे म्याच खेल्ने भएको छ।
यो खेललाई अस्ट्रेलियन टेलिभिजन एसबीएसले प्रत्यक्ष प्रशारण गर्ने भएको छ। जसकारण अस्ट्रेलियामा रहने नेपालीले पनि यसको प्रत्यक्ष प्रसारणको मजा लिन पाउने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)