मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनी ड्रोनको खतराका कारण मस्कोका विमानस्थल बन्द

barnanmedia.com · Sun Jan 04 23:08:00 GMT 2026

युक्रेनले रुसको राजधानीमा दर्जनौं ड्रोन प्रक्षेपण गरेपछि मस्कोका चारमध्ये तीन विमानस्थल आइतबार केही समय हवाई यातायातका लागि बन्द भएका छन् ।

रुसी सञ्चारमाध्यमका अनुसार यी आक्रमणका कारण मस्कोको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल भनुकोभोलगायतका अन्य दुई विमानस्थलमा कैयौँ उडानहरू ढिलाइ भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)