च्याउ खानाले मुटुदेखि क्यान्सरको जोखिम समेत घटाउँछ, यस्ता छन् च्याउको फाइदाहरु
arthadabali.com · Mon Feb 01 18:04:38 UTC 2021
च्याउ एक यस्तो तरकारी हो । जुन बच्चाहरूले सजिलै खाँदैनन् र यो तरकारी प्रायः मानिसहरुको रोजाइमा यो पर्दैन ।
यद्यपि, च्याउ मन पराउने व्यक्तिहरु पनि छन् । पोषकहरूको सम्बन्धमा भन्ने हो भने च्याउलाई धेरै पौष्टिक मानिन्छ। च्याउमा एमिनो एसिडको उच्च मात्रा हुन्छ जसलाई लाइसिन भनिन्छ, जबकि गहुँ, चामल आदि अन्नहरुमा यसको मात्रा निकै कम हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)