शिखर धवनको शतकमा दिल्लीले चेन्नाईलाई हरायो
himalkhabar.com · Sat Oct 17 18:03:53 UTC 2020
शिखर धवनको शतकमा दिल्लीले चेन्नाईलाई हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार राति भएको खेलमा शिखर धवनको शतकको मद्दतले दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्सलाई पाँच विकेटले पराजित गरेको छ। जितसँगै दिल्ली अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)