कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ५१ पुग्यो
Ujyaaloonline.com · Tue Apr 28 17:45:33 UTC 2020
काठमाण्डौ – कुवेतमा थप २२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ ।
थप २२ जना गरी मंगलबारसम्ममा कुवेतमा जम्मा ५१ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)