पोखरामा गोली हानेर घाइते बनाइ भागेका व्यक्ति पक्राउ
setopati.com · Sun Apr 11 17:48:00 GMT 2021
गत चैत २३ गते पोखराको महतगौडामा पर्वतका मनोज विकमाथि गोली प्रहार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
पर्वत मोदी ८ चित्रे घर भई पोखराको कार्की तहरा बस्दै आएका विक माथि गोली प्रहार गरेको आरोपमा प्रहरीले बाराको बरियारपुर नगरपालिका ४, पिपरावृत्ताका ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)