ओमानबाट सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा फर्कंदै नेपाली
khabarhub.com · Thu Jun 11 17:03:56 UTC 2020
काठमाडौं- कोरोना भाइरसको महामारीका कारण ओमानमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइने भएको छ ।
ओमानस्थित नेपाली दूतावासले सस्तो भाडादरमा उनीहरुलाई नेपाल फर्काउने तयारी गरेको छ। दूतावासले सरकारले तय गरेको भाडादरभन्दा सस्तोमा नेपालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)